ईश्वरी हत्या प्रकरण : ‘नेपाली ब्रो’ माथि अनुसन्धान गर्न सुधनको माग
shilapatra.com · Sat Jun 06 11:43:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवम् पूर्वगृहमन्त्री सुधन गुरुङले ईश्वरी भुजेलको हत्यामा संलग्नलाई कारबाहीको माग गरेका छन् ।
शनिबार प्रहरी वृत्त बालाजु पुगी घटनाका बारेमा जानकारी लिँदै गुरुङले सो सम्बन्धमा सत्यतथ्य छानबिन गर्न आग्रह गरेकाे उनको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)