महिलालाई प्रदान गरिएका अधिकार प्रभावकारी कार्यान्वयन गर्नुपर्छ : राष्ट्रपति पौडेल
thahakhabar.com

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुनले प्रदान गरेका महिला हकअधिकारको प्रभावकारी कार्यान्वयन जरुरी रहेको बताएका छन्।
प्रथम महिला सविता पौडेलले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको हरितालिका तीजको शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रपति पौडेलले महिलाका लागि गरिने व्यवहारमा परिवर्तन हुनुपर्छ भन्ने सोच विस्तारै विकास हुँदै गए पनि अधिकारको कार्यान्वयनमा अझै जोड दिनुपर्ने आवश्यकता औँल्याए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)