राजस्वका अनुसन्धान अधिकृतहरू सकस र दबाबमा, पाँच दिनसम्म दावाको बयानै हुन सकेन
newsofnepal.com · Fri Aug 04 00:40:59 GMT 2023
काठमाडौं । राजस्व अनुसन्धान विभागले सय किलो सुन तस्करी प्रकरणमा मुख्य योजनाकार मानिएका दावा छिरिङलाई पक्राउ गरेको पा“च दिन बितिसक्दासमेत उनीस“ग्ँ बयान लिन सकेको छैन । उक्त प्रकरणमा विभागले उपसचिव नेतृत्वको विभिन्न तीनवटा टोलीहरू अनुसन्धानका लागि परिचालन गर्दै आइरहेको भए पनि सो टोलीले दावास“ग पा“च दिनदेखि बयान लिन नसकेको बताइएको छ ।
पछिल्ला दिनमा विभागका अनुसन्धान अधिकृतहरू थप दबाब र सकसमा पर्न थालेको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार दावा पक्राउ परेलगत्तै विभागमाथि विभिन्न खाले दबाब पर्न थालेकोले अनुसन्धान प्रभावित हुन सक्ने खतरा बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)