सर्वाेच्चबाट खारेज होलान् संवैधानिक नियुक्ति ?
lokaantar.com · Sat Mar 19 00:00:01 GMT 2022
संवैधानिक नियुक्ति खारेजीको माग गर्दै परेका रिटमाथि सुनुवाइ गर्न बनेको संवैधानिक इजलास गठनको विषयलाई लिएर सर्वोच्च अदालतभित्रै प्रश्न उठेको छ ।
संवैधानिक नियुक्तिबारे सुनुवाइ गर्न बसेको इजलासमा शुक्रवार इजलास गठनबारे प्रश्न उठेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)