‘सुदूरपश्चिमको विकासका लागि मिलेर काम गर्न आवश्यक छ’
nepalnews.com · Sat Jun 06 12:21:25 GMT 2026

कैलाली। सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिमको समग्र विकासका लागि स्थानीय र प्रदेश सरकार मिलेर काम गर्न आवश्यक रहेको बताएका छन्।
धनगढीमा शनिबार आयोजित ‘स्थानीय सरकार- अनुभव र उपलब्धि’ विषयक कार्यक्रममा उनले सुदूरपश्चिम थुप्रै सम्भावना भएको क्षेत्र भएकाले अब मिलेर सुन्दर बनाउनुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)