लागुऔषध खैरो हिरोइन र गैंडाको खागसहित भारतीय नागरिक पक्राउ
newsofnepal.com · Wed Jan 08 17:11:02 GMT 2025
झापा।
जिल्ला प्रहरी कार्यालय झापाको लागुऔषध नियन्त्रण तथा कारबाही अभियान अन्तर्गत अर्का एक जना पक्राउ परेका छन्।झापा प्रहरीले बुधबार प्रतिबन्धित लागुऔषध खैरो हिरोइन र गैंडाको खागसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)