अमेरिकासँग युद्ध सुरु भएपछि इरानले परमाणु कार्यक्रम सीमित गरेको हो ?
baahrakhari.com · Wed Jun 03 04:09:23 GMT 2026

काठमाडौं । अमेरिकासँगको युद्धका क्रममा इरानले आफ्ना कयौँ परमाणु कार्यक्रम बन्द गरेको छ । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए) प्रमुख राफेल ग्रोसीले इरान–अमेरिका युद्धबीच तेहरानले आफ्ना कैयौँ परमाणु कार्यक्रमहरू बन्द गरेको दाबी गरे का छन् ।
इरानविरुद्ध पश्चिमी देशहरूको कडा प्रतिबन्धपछि प्राप्त गुप्तचर जानकारीका आधारमा इरानले आफ्ना परमाणु कार्यक्रमहरूलाई सीमित गरेको थाहा भएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)