महिलालाई नागरिकता : अपमान र भुक्तमान
farakdhar.com · Mon Jan 01 17:15:11 GMT 2024
विभेदी राजनीति र सरकारी अधिकारीका कारण थुप्रै नेपाली महिला र तिनका सन्तानले अनागरिक हुनुको पीडा खेपिरहेका छन्। स्त्रीद्वेषी ऐन, कार्यविधिको अभाव र सम्बन्धित अधिकारीको अरुचिका कारण सम्मानित जीवन बाँच्न पाउने नागरिक हक समेत कुण्ठित भइरहेको छ।
सानुमैयाँ क्षेत्री १३ वर्षकी हुँदा काम खोज्दै काठमाडौं पसिन्। तर, सुखको आशामा काभ्रेको खोपासीबाट राजधानी छिरेकी सानुमैयाँको जीवनमा दुःखका भुमरी फर्की–फर्की आए।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)