टंक गुरुङको चार घण्टा बयान, इजलासमा इन्द्रजितको लामो परामर्श
ratopati.com · Sun May 28 22:58:00 GMT 2023
काठमाडौँ । शरणार्थी प्रकरणमा पक्राउ गरिएका ३ जनाले आइतबार बयान दिए । पाँचथर घर भएका टंककुमार गुरुङ, प्राविधिक प्रनानी लक्ष्मी महर्जन र सन्दीप रायमाझीले आफ्नो बयान पुरा गरेका हुन् ।
प्रहरी अस्पतालमा कार्यरत नर्स लक्ष्मी महर्जन शुक्रवार नै जिल्ला अदालतमा बयान दिन उपस्थित भएकी थिइन् । शुक्रवार बयान नभएपछि प्रहरीले उनलाई पक्राउ गरेर आइतबार उपस्थित गरायो । सन्दीप रायमाझी पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)