रौतहटमा स्रोत नखुलेको २ लाख ५४ हजार रुपैयाँसहित दुई जना पक्राउ
ratopati.com · Sat Sep 19 03:14:46 GMT 2026

रौतहट । रौतहटको सदरमुकाम गौर भन्सार नाकाबाट स्रोत नखुलेको २ लाख ५४ हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन्।
शुक्रबार अपराह्न करिब ३ बजे गौर नगरपालिका–१ स्थित गौर भन्सार कार्यालय अगाडि संयुक्त चेकजाँचका क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०६ एआर ०८०२ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)