मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘भ्रष्टाचारविराेधी अभियन्ता हाैँ’ भन्दै धम्काएर रकम असुल्ने ४ काठमाण्डौबाट पक्राउ

Ujyaaloonline.com · Tue Jun 18 23:54:19 UTC 2024

काठमाण्डाै – आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउँदै धम्काएर रकम असुल्ने चार जना काठमाण्डौबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाण्डौको टोलीले गोकर्णेश्वर बस्ने राजु सुनार, आदर्श क्षेत्री, अस्मिता खत्री र प्रेमप्रसाद श्रेष्ठलाई पक्राउ गरेको हो । उनीहरूले ‘बेथिति एवम् भ्रष्टाचारविरुद्धको अभियान २०८०’ नामक संस्था खोलेर त्यसको शाखा गोकर्णेश्वर नगरपालिकाका वडामा समेत विस्तार गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)