चोरी भएका ४१ वटा दुईपांग्रे साधन सम्बन्धित धनीलाई हस्तान्तरण
shilapatra.com · Wed Jun 03 09:24:00 GMT 2026

उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न मितिमा चोरी भएका ४१ वटा दुईपांग्रे सवारी साधन बरामद गरी सम्बन्धित धनीलाई फिर्ता गरेको छ ।
बुधबार बग्गीखानास्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक समारोहमा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका दुईपांग्रे सवारी साधन सम्बन्धित धनीलाई फिर्ता गरिएकाे हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)