रूपन्देही प्रहरीद्वारा ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड
lokaantar.com

जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत भदौ महिनामा ८३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
प्रहरीले अदालती फैसला कार्यान्वयनलाई तीव्रता दिई फरार अवस्थामा रहेका प्रतिवादीलाई पक्राउ गरी कैद सजायसहित उनीहरूबाट करिब एक करोड ३५ लाख जरिवाना असुलउपर गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)