मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भगवान् छन् कि छैनन् भन्ने बहस चर्किएपछि हत्या

barnanmedia.com · Sat Jul 19 21:44:47 GMT 2025

पश्चिमी दिल्लीको मोहन गार्डन थाना क्षेत्रमा भगवानको अस्तित्वको विषयमा भएको विवादपछि एक व्यक्तिले चक्कु प्रहार गरी साथीको हत्या गरेका छन् ।

घटनापछि फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । प्रत्यक्षदर्शीको बयानको आधारमा प्रहरीले हत्याको मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)