रूपन्देही प्रहरीले एक महिनामा ८३ फरार प्रतिवादी पक्राउ समात्यो
lokaantar.com

जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत भदौ महिनामा ८३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
प्रहरीले अदालती फैसला कार्यान्वयनलाई तीव्रता दिई फरार अवस्थामा रहेका प्रतिवादीलाई पक्राउ गरी कैद सजायसहित उनीहरूबाट करिब रु एक करोड ३५ लाख जरिवाना असुलउपर गरेको, आपराधिक गतिविधिमा संलग्न जोकोहीलाई पक्रेर कानुन कार्यान्वयनमा सक्रिय रहेको र ठगी तथा अपराधजन्य घटना न्यूनीकरण तथा रोकथामका पक्षमा शून्य सहनशीलताको नीति अपनाएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)