वीरगन्जमा हत्याको आरोपमा एक जना पक्राउ
annapurnapost.com · Sat Sep 19 08:24:54 GMT 2026

वीरगन्ज : ज्यानसम्बन्धी कसुर तथा सार्वजनिक न्यायविरुद्धको कसुरमा जगरनाथपुर गाउँपालिका-५ घर का एक जनालाई प्रहरीले पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका-१३ मुर्लीमा बस्दै आएका ४६ वर्षीय नासिर अहमदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।
प्रहरीका अनुसार आफ्नै भाई जाफिर अहमदकको जगरनाथपुर-४ घर भएकी सालीको हत्या गरेको आरोपमा नासिरलाई शुक्रबार साँझ वीरगन्ज महानगरपालिका–१३ मुर्लीबाट पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)