बुबाले च्याटजिपीटीलाई आफ्नै छोराको हत्याको योजना बनाउन भनेपछि…
nepalpress.com · Sat Sep 19 08:33:49 GMT 2026

काठमाडौं । ब्राजिलमा एक ३६ वर्षीय किसानले आफ्नो आठ वर्षीय छोरासहित अन्य व्यक्तिको हत्या र त्यसपछि आत्महत्या गर्ने योजनाबारे च्याटजीपीटीसँग कुराकानी गरेको आरोपमा पक्राउ परेका छन् ।
च्याटजीपीटी बनाउने कम्पनी ओपनएआईले उनका सन्देशबारे अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई)लाई जानकारी दिएपछि एफबीआईले ब्राजिलका अधिकारीलाई खबर गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)