भूमि समस्या समाधान आयोग कास्कीमा बैनबहादुर
hamrakura.com · Mon Jan 13 00:00:00 GMT 2025
पोखरा । भूमि समस्या समाधान आयोग कास्कीको अध्यक्षमा बैनबहादुर गुरुङ नियुक्त भएका छन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आयोग कास्कीको अध्यक्षमा गुरुङलाई नियुक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)