nagariknews.nagariknetwork.com·५ हप्ता अघि‘हुनु’ देखि ‘बन्नु’ सम्म: बलराम अधिकारीको ‘अस्तित्व ’ अध्यायमाथि स्व-अनुभूति
एउटा आदिम प्रश्न जसले मानव सभ्यताको पहिलो बिहानीदेखि नै हाम्रो चेतनाको ढोका ढकढक्याइरहेको छ, ‘म को हुँ ?’ र ‘यो चराचर जगतमा मेरो उपस्थितिको अर्थ के हो ?’ बलराम अधिकारीको कृति ‘नारी-पुरुष अन्तरअस्ति...