मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

काठमाडौंमा घटेपछिको गाडि भाडादर कति ?, अब ५० अर्बको योजनामात्र राष्ट्रिय गौरवमा (अर्थ रफ्तार)

news24nepal.tv · Sat May 27 00:55:00 GMT 2023

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला तथा विश्व बैंकका उच्च अधिकारीसहितको टोलीले नागढुङ्गा सुरुङमार्गको अनुगमन गरेको छ ।

उक्त टोलीले शुक्रबार नागढुङ्गा–मुग्लिन सडक विस्तार आयोजनाको कामका बारेमा समेत स्थलगत अनुगमन गरेको हो । २०७६ कात्तिकमा शिलान्यास गरिएको सुरुङमार्गको लम्बाइ २.६८ किलोमिटर छ ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)