मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपालमा लाख भन्दा बढी अवैध भेप बरामद हुनुले के सङ्केत गर्छ?

bbc.com · Tue Jan 14 01:31:48 GMT 2025

राजश्व अनुसन्धान विभागका महानिर्देशकले चोरी पैठारीबाट नेपालमा भित्रिएको आशङ्कामा एक लाख भन्दा बढी 'भेप' वा 'विद्युतीय चुरोट'बारे केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको बीबीसीलाई बताएका छन्।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र गएको बैशाखमा भेपको आयात, निर्यात, उत्पादन, बिक्री वितरण र प्रचार प्रसारमा प्रतिबन्ध लगाउन सरकारी निकायहरूलाई प्रतिबन्ध गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)