मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन‍जना पक्राउ

nagariknews.nagariknetwork.com · Mon Jan 13 16:03:03 GMT 2025

किशोर अपहरणमा संलग्न भएको अभियोगमा एक भारतीयसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज ब्रह्मपुरी गाउँपालिका–४, बाट उनीहरुलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा ब्रह्मपुरी गाउँपालिका–४, निवासी ६८ वर्षीय रामजी साह, १९ वर्षीय बिक्रम पासवान र भारतको बिहार राज्य सीतामढी जिल्ला राजबाडा ग्रामपञ्चायत मुसहर्निया टोल बस्ने २७ वर्षीय प्रवचन साह रहेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)