सुनसरीमा साढे १४ क्विन्टल गाँजासहित एक जना पक्राउ
gorkhapatraonline.com · Sat Sep 19 10:20:52 GMT 2026

सुनसरीको इनरुवा नगरपालिका–१० जल्पापुरबाट प्रहरीले ठुलो परिमाणको लागुऔषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ।
चम्राही टोलमा लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले एक हजार चार सय ५४.८७ केजी (साढे १४ क्विन्टल बढी) गाँजा बरामद गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)