युवतीको सूचनालाई पछ्याउँधै जाधा ६ जना पक्राउ
barnanmedia.com · Fri Mar 21 23:36:50 GMT 2025

कोटेश्वर चोकमा प्रहरीलाई भेटेर एक जना युवतीले भनिन्, ‘मेरो मोबाइल पाकेटमाराले चोरे, एक जना पाकेटमार भर्खरै गाडीबाट ओर्लिए ।’ बिहीबार साँझ ६ बजेतिर २८ वर्षीया युवतीले दिएको सूचनालाई प्रहरी प्रभाग कोटेश्वरका इन्स्पेक्टर दलकुमार राईले पछ्याए ।
युवतीको सूचनालाई पछ्याएर पाकेटमार खोज्दा कोटेश्वर चोकमै काभ्रेको बेथानचोक घर भएर ललितपुर बस्ने प्रमोद परियार पक्राउ परे । उनी भक्तपुरको थिमीबाट सार्वजनिक बसमा चढेर कोटेश्वरमा ओर्लिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)