स्रोत नखुलेको रकमसहित युवक पक्राउ
gorkhapatraonline.com · Sat Sep 19 11:49:39 GMT 2026

सुनसरीको बर्जु गाउँपालिकाबाट प्रहरीले स्रोत नखुलेको पाँच लाख ३० हजार रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
बर्जु गाउँपालिका वडा नं. ३ स्थित फारम चोकको भित्री सडक खण्डमा विराटनगरबाट फारम चोककातर्फ आउँदै गरेको को २० प ११४९ नम्बरको मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा उक्त रकम फेला परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)