निष्क्रिय ऐनमा टेकेर नयाँ दल दर्ता
rajdhanidaily.com · Wed May 08 23:05:12 UTC 2024

काठमाडौं । निर्वाचन आयोगले उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी (जसपा)बाट फुटेर गएको अशोक राई नेतृत्वमा नयाँ दल जसपालाई मान्यता दिएको छ । निर्वाचन आयोगको सो निर्णयपछि उपेन्द्र यादवपक्ष भने अदालत जाने तयारीमा रहेका छन् । सो नयाँ दल दर्ता भने निष्क्रिय भइसकेको अध्यादेशको व्यवस्थानुसार दर्ता भएको हो । आयोगले नयाँ दल दर्ताको मान्यता दिएसँगै यो विवाद अब सर्वोच्चमा पुग्ने देखिएको छ ।
आयोगको निर्णयविरुद्ध उपेन्द्र यादव अदालत जाँदै
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)