बेलुका झगडा मिलाए, मध्यराति भयो हिंसात्मक झडप , झडपमा ५ जना घाइते
barnanmedia.com · Sat Aug 09 22:11:52 GMT 2025

बिहीबार बेलुका कैलाली कारागारमा दुई समूहबीच झडप भयो।
झडपमा ५ जना घाइते भए। कैदी स्थानान्तरणको विषयलाई लिएर दुई समूहबीच झडप भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)