देवानगञ्जमा गोली लागेर घाइते युवकको परिचय खुल्यो
onlinekhabar.com · Sat Sep 19 13:14:41 GMT 2026

३ असोज, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्यहर्साइमा गोली लागेर एक जना घाइते भएका छन् ।
शनिबार बेलुका अज्ञात समूहले चलाएको गोली लागेर स्थानीय निरज यादव घाइते भएको वडाध्यक्ष सूर्यनारायण पालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)