मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छ किलो चारसय ग्राम सुनसहित ११ भारतीय नागरिक पक्राउ

deshsanchar.com · Sat Aug 09 23:43:46 GMT 2025

कास्की- पोखरामा प्रहरीले छ किलो चार सय ग्राम अवैध सुनसहित ११ भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारतको महाराष्ट्र तथा पश्चिम बङ्गाल घर भई पोखरामा विभिन्न स्थानमा बस्ने उनीहरुलाई पक्राउ गरी शनिबार सार्वजनिक गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)