मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बेलगाम ‘सामाजिक अभियन्ता’ !

gorkhapatraonline.com · Thu Jan 16 00:01:20 GMT 2025

काठमाडौँ, माघ ३ गते । सिर्जनशील भई समाजलाई सकारात्मक दिशामा अग्रसर बनाउन विभिन्न गतिविधिमार्फत असल कामहरू भइरहेका उदाहरण प्रशस्तै छन् । समाजसँगै देशलाई सत्मार्गमा अघि बढाउन गरिएको त्याग, समर्पणसहित दत्तचित्त र निःस्वार्थ भावले अहोरात्र खटिनुहुने सन्दुक रुइत, महावीर पुन, भगवान कोइराला, अनुराधा कोइराला, पुष्पा बस्नेत जस्ता नेपालीले विश्व छवि बनाउनुभएको छ ।

सकारात्मक प्रयासबाट समाज परिवर्तनमा खेलेको भूमिकाकै कारण दशकौँअघि मृत्युवरण गरेका कतिपय व्यक्तिका सुन्दर कहानी नयाँ पुस्ताले प्रेरणाका रूपमा लिन्छन् । विश्वजगत्ले यस्ता व्यक्तिलाई असल ‘नायक’ का रूपमा आदरपूर्वक सम्मान गरी सामाजिक अभियन्ताको उपाधि दिने गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)