सशस्त्रका सईको हत्याका मुख्य अभियुक्त प्रहरीद्वारा गोली हानी पक्राउ
ekantipur.com · Sat Sep 19 15:01:22 GMT 2026

सशस्त्रका सईको हत्याका मुख्य अभियुक्त प्रहरीद्वारा गोली हानी पक्राउ
सशस्त्रका सई लक्ष्मणप्रसाद यादवको हत्या घटनाका अभियुक्त भारतको बिहार राज्य मधुवनीका ३८ वर्षीय मोहम्म्द कुरवान मन्सुरीलाई घटना भएकै ठाउँ कचनारीबाट शनिबार दिउँसो प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)