सिमरामा चक्कु प्रहारबाट युवकको मृत्यु, हत्या आरोपित एक पक्राउ
ekantipur.com · Sat Sep 19 16:23:08 GMT 2026

सिमरामा चक्कु प्रहारबाट युवकको मृत्यु, हत्या आरोपित एक पक्राउ
चार जनाको अज्ञात समूहले शनिबार बेलुका चक्कु प्रहार गर्दा स्थानीय ३८ वर्षीय शेरबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)