उपाधि भिडन्तअघि स्पेनिस प्रशिक्षकले गरे मेस्सी र अर्जेन्टिनी प्रशिक्षकको प्रशंसा
nepalviews.com · Sun Jul 19 05:01:15 GMT 2026
काठमाडौं । स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टेले फिफा विश्वकप २०२६ को फाइनलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई रोक्न कुनै एक खेलाडीलाई विशेष जिम्मेवारी नदिने बताएका छन् ।
आइतबार न्युयोर्कस्थित मेटलाइफ स्टेडियममा हुने अर्जेन्टिनाविरुद्धको उपाधि भिडन्तअघि आयोजित पत्रकार सम्मेलनमा डे ला फुएन्टेले मेस्सीविरुद्ध ‘म्यान मार्किङ’ रणनीति विगतमा असफल भएको अनुभव सुनाउँदै यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)