राज्यलाई बढी रकम र पुरानो प्रविधिको भार बोकाउने फैसला
setopati.com · Thu Nov 11 17:00:00 GMT 2021
प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले सत्तासँग भागबन्डा गरेपछि उनको राजीनामा माग्दै सर्वोच्च अदालतका न्यायाधीशहरूले इजलास बहिष्कार गरेका छन्। नेपाल बार एसोसिएसन उनको राजीनामा माग्दै आन्दोलनमा छ। यसले न्याय सेवा अवरूद्ध भएको भन्दै कतिपयले आलोचना पनि गर्ने गरेका छन्। न्यायाधीश तथा बार एसोसिएसन भने राणाले न्याय सेवामा प्रवेश गराएको विचलनलाई शुद्धीकरण गर्न आन्दोलन जरूरी भएको बताउँछन्। सत्तासँग भागबन्डा र सौदाबाजी गर्ने आरोप लागेका राणाले कसरी कानुनविपरीत फैसला गर्थे र मुद्दामामिलाका प्रक्रिया पनि कसरी दुरूपयोग गर्थे भन्ने अर्को उदाहरण हामीले फेला पारेका छौं:
यो पनि हेर्नुहोस्- प्रधानन्यायाधीश राणाले मुद्दामामिलाको प्रक्रिया कसरी दुरूपयोग गर्थे भन्ने एउटा उदाहरण
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)