भक्तपुरमा श्रीमानले गरे श्रीमतीको हत्या
onlinekhabar.com · Thu Jun 04 02:12:05 GMT 2026

२१ जेठ, काठमाडौं । भक्तपुरको भक्तपुर नगरपालिका वडा नं. १० छालिङ रोड स्थित आर्मी व्यारेक नजिकै एक महिलाको हत्या भएको छ ।
काठमाडौं शंकरापुर नगरपालिका वडा नं. ६ नाङ्लेभारे घर भई आर्मी व्यारेक पछाडि डेरा गरी बस्ने ३३ वर्षीया सलिना तोलाङ्गे विश्वकर्माको हत्या भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)