नक्कली लाइसेन्स रद्द गराउन सीआईबी धाउनेमा सरकारी कर्मचारी बढी
ekantipur.com · Sat Jul 13 16:49:47 UTC 2024

काठमाडौँ — १ लाख २ हजार ७ सय ११ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) ‘नक्कली’ भएको आशंकामा छानबिन सुरु भएपछि आफ्नो लाइसेन्स रद्द (सरेन्डर) गराउन सर्वसाधारणदेखि डाक्टर, इन्जिनियर र कर्मचारी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) धाउन थालेका छन् ।
त्यसमा पनि सरकारी कार्यालयका उच्च तहका कर्मचारी अर्थात् उपसचिव र अधिकृत बढी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)