गगन र विश्वप्रकाशको काँध
ekantipur.com · Tue Jul 06 17:06:24 GMT 2021
अब नेपाली कांग्रेसको भारी कसले बोक्ने ? चौधौं महाधिवेशनको पूर्वसन्ध्यामा सर्वाधिक चासोको प्रश्न हो यो ।
रामचन्द्र पौडेललाई लाग्छ, अब काँध फेर्ने पालो उनको । ‘सभापति शेरबहादुर देउवाको काँध थाकिसक्यो, उनले विश्राम लिनुपर्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)