शवलाई अन्त्येष्टि गर्न ठिक्क पारेको बेला गोली लागेको गाइँगुइँ हल्ला चलेपछि…
deshsanchar.com · Sat Jan 18 22:59:37 GMT 2025

दाङ– दाङमा एक जनाको गोली लागेर मृत्यु भएपछि दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हत्या अभियोग लागेका दुई जनालाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको हो । दंगीशरण गाउँपालिका – २ कौवाघारीका २५ वर्षीय प्रेमबहादुर कुसारीको हत्या प्रकरणमा स्थानीय दुई युवा पक्राउ गरिएको र घटनामा प्रयोग भएको भरूवा बन्दुक बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)