कहाँ गायव भए सांसद टोपबहादुर? न त अदालतमा हाजिर न त सम्पर्कमै
pahilopost.com · Mon May 08 00:50:24 GMT 2023
काठमाडौं :
आइतवार प्रतिनिधि सभाको बैठकमा एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बनको सूचना सुनाइयो। सभामुख देवराज घिमिरेले कोइरी निलम्बनको सूचना सुनाएका थिए। एक साताअघि मात्र संसद सचिवालयलाई प्रहरीले कोइरी फरार सूचीमा रहेकोबारे जानकारी गराएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)