तालमेलले कांग्रेसमा फेरि विवाद
rajdhanidaily.com · Sun Apr 17 00:56:08 GMT 2022
काठमाडौं ।
प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र चुनावी तालमेलको विषयले असन्तुष्टि बढ्दै गएको छ । कांग्रेसभित्र तालमेलको विषयले केन्द्रदेखि जिल्ला तह हुँदै स्थानीय तहसम्म असन्तुष्टि बढ्न थालेपछि सत्तारूढ दलका बीचमा हुने भनिएको चुनावी तालमेलमा पनि गडबडी देखिन थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)