सशस्त्रका सईको ज्यान मार्ने प्रयासपछि फरार आरोपीलाई गोली चलाएर पक्राउ
barnanmedia.com · Sat Sep 19 23:59:55 GMT 2026

सिरहामा सशस्त्र ड्युटीमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षक लक्ष्मणप्रसाद यादवको ज्यान लिने उद्देश्यले भएको संगठित अपराध कसुरका एक प्रतिवादीलाई प्रहरी गोली प्रहार गरी पक्राउ गरेको छ ।
सिरहा प्रहरीले २२ महिनापछि प्रतिवादी बिहार राज्यको मधुबनी जिल्ला मधवनी थाना ललमनियाँ गाउँ घोडामोहनाका ३७ वर्षीय मोहम्मद कुर्बान मंसुरीलाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)