बारामा चक्कु प्रहार गरेर एक युवकको हत्या, ३ जना पक्राउ
barnanmedia.com · Sun Sep 20 00:59:52 GMT 2026

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ।
स्थानीय होटलमा दुई पक्षबिच भएको विवादका क्रममा चक्कु प्रहार हुँदा जीतपुरसिमरा उपमहानगरपालिका–२ का ३५ वर्षीय शेरबहादुर खड्काको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)