सप्तरीबाट १४ सय किलो गाँजा बरामद
ratopati.com · Sun Sep 20 01:34:52 GMT 2026

सप्तरी । सप्तरीबाट गएराति १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।
राति करिब पौने १ बजे सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका- ६ स्थित कटैया गाउँमा भोला सदाको घर खानतलासी गरेर लागुऔषध गाँजासहित उनलाई नियन्त्रणमा लिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)