सशस्त्र प्रहरीलाई गाडीले किचेर हत्या गर्ने मुख्य अभियुक्त २ वर्षपछि पक्राउ
lokaantar.com

सिरहामा मदिरा तस्करी रोक्न खोज्दा सशस्त्र प्रहरीका नायब निरीक्षक (सई) लक्ष्मण प्रसाद यादवलाई टाटा सफारीले किचेर हत्या गरेको घटनाका मुख्य अभियुक्त करिब दुई वर्षपछि पक्राउ परेका छन् ।
यादवको हत्या गरेको आरोपमा फरार रहेका ३७ वर्षीय मोहम्मद कुरुवान मन्सुरीलाई पक्राउ गर्ने क्रममा उनीसहितकाले प्रहरीमाथि एक राउन्ड गोली चलाएपछि प्रहरीले जवाफी फायर गरेर नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)