ढाकामा शृङ्खलाबद्ध बम विष्फोट र आगजनी : राजधानीभर सुरक्षा व्यवस्था कडा, दर्जनौँ पक्राउ
ukeraa.com

१ दिन अघि
एजेन्सी : बंगलादेशको राजधानी ढाकामा शनिबार साँझदेखि आइतबार बिहानसम्म शृङ्खलाबद्ध काँचका बोतल र विष्फोटक पदार्थ प्रयोग गरी बनाइएका काँचो बम (क्रूड बम/ककटेल) विष्फोट र आगजनीका घटनाहरू भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)