नयाँ प्रणालीबाट सवारी चालक अनुमतिपत्र छपाइ सुरु, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
nepalpress.com · Sun Sep 20 06:34:35 GMT 2026

काठमाडौं । सरकारले साउन १ गतेदेखि कार्यान्वयनमा ल्याएको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएल भिआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु गरेको छ ।
पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले सेवाग्राहीको अत्यधिक चाप र लामो समयदेखि थन्किएर रहेको लाइसेन्स छपाइ सम्बन्धी जटिल समस्या समाधान गर्न यो नयाँ प्रविधि अपनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)