अब लाइसेन्स छपाइमा नयाँ प्रणाली, सेवाग्राहीले कहिले पाउँछन् लाइसेन्स?
kalakarmi.com · Sun Sep 20 06:37:37 GMT 2026

काठमाडौं- सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभिआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम प्रारम्भ भएको छ ।