रविको नामको १ करोड हिसाब मिलाउन गोर्खा मिडियाको नाममा ऋण
onlinekhabar.com · Thu May 09 16:45:11 UTC 2024

२७ वैशाख, पोखरा । पोखराको सूर्यदर्शन सहकारीबाट रवि लामिछानेको नाममा लिएको एक करोड रुपैयाँ ऋणको हिसाब एक वर्षअघि मात्र मिलाएको पाइएको छ ।
जीबी राईको समूहले सञ्चालन गरेको सहकारीबाट १ अर्ब ३५ करोडभन्दा बढी हिनामिना भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, जो २०७९ असारसम्म गोर्खा मिडिया नेटवर्कको साझेदार थिए, उनको नाममा १ करोड ऋण लिएको केही समय पहिला बाहिर आएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)