नयाँ प्रणालीबाट छाप्न थालियो लाइसेन्स
ekantipur.com · Sun Sep 20 06:47:56 GMT 2026

नयाँ प्रणालीबाट छाप्न थालियो लाइसेन्स
यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाइसम्बन्धी समस्यालाई सम्बोधन गर्न नयाँ प्रणालीमार्फत छपाइको काम सुरु गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)