नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु, प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरी आफैँ छपाइ गर्न सक्ने
ratopati.com · Sun Sep 20 06:58:21 GMT 2026

काठमाडौँ । सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभिआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु गरेको छ ।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाइसम्बन्धी समस्यालाई सम्बोधन गर्न नयाँ प्रणालीमार्फत छपाइको काम सुरु गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)